समाचार Archive

अब प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

काठमाडौं – सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता

अब कुकुर पाल्न अनुमति लिनुपर्ने !

काठमाडौं,  राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोयाउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी

तनाबमा डोल्पाको ठूलिभेरी नगरपालिका, यस्तो रहेछ कारण

डोल्पा, नगरसभा नजिकै गर्दा डोल्पाको ठुलिभेरी नगरपालिकामा तनाब बढेको छ । वडा नम्बर ६ का १ सय ५० जना युवाहरुले ठूलिभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पूरा गराउन अनिश्चितकालिन तालाबन्दी गरेसंगै तनाब बढेको हो ।  नगरप्रमुख गणेश

दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२

दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती

बर्षातले क्वारेन्टाइन रहेको बिद्यालयको पर्खाल भत्कियो

देउखुरी, अबिरल वर्षा पछि आएकाे बाढीले देउखुरीकाे गढवा गाउँपालिका वडा नंं ५ स्थित क्वारेन्टाइन रहेकाे माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । गएराती देखि निरन्तर परेकाे मुसलधारे वर्षात पछि भालु दोन्द्रे खोलामा आएकाे बाढीले विद्यालयकाे पर्खाल

किन यसरी केविन कार्टरको कथा सुनाएर पत्रकारलाई सुल्झाए माझीले ?

अछाम,  पछिल्लो समय पत्रकारीतामा धुन्दुकारीता मौलाएको भन्दै अछाम पंचदेवल बिनायक नगरपालिकाका कार्यकारी अधिकृत पदम वहादुर माझीले चिन्ता ब्यक्त गरेका छन् । कुसेन्युजको ब्युरो कार्यालय उदघाटन कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत माझीले केबिन कार्टरको कथा सुनाएका थिए ।

कोरोना सङ्क्रमण बढेपछि डडेल्धुरा सदरमुकाम सिल

अमरगढी, कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल

बाँकेमा १४ र बर्दियामा सात जनामा कोरोना संक्रमण

बाँके, पछिल्लो २४ घण्टामा बाँकेमा १४ र बर्दियामा सातजना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी र बैजनाथमा सात/सात जना कोरोना संक्रमित थपिएका हुन्। त्यस्तै बर्दियाको बढैयातालका दुई, गेरुवाका एक र गुलरियाका चारजनामा कोरोना

बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन बाँड्ने प्रहरी निरीक्षकसहित चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार प्रहरीविरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो

दाङमा बालिका बलत्कार गरेको आराेपमा तीन जना पक्राउ

देउखुरी , दाङमा बालिका बलत्कार प्रयासकाे आराेपमा ३ जनालाई प्रहरीले प्रकाउ गरेकाे छ । लमही नगरपालिका वार्ड नम्बर ६ कि १३ बर्षीय बालिका बलत्कार प्रयास गरेकाे आराेपमा ईलाका प्रहरी कार्यालय गढवाले तीन जनालाई पक्राउ गरेको छ