समाचार Archive

नेपालमा पनि सूर्यग्रहण सुरु

काठमाडौं,  नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेपाली

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

काठमाडौँ, सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक

जलविद्युतगृहमा क्षति पुगेपछि मुगु विद्युतविहीन

सुर्खेत,असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुगेपछि कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत १९-२५ असोजसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि भएन

जाजरकोट , एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी,

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला,  जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा

सुर्खेत , पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि

पाकिस्तानको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७ सय ३१ पुग्यो

काठमाडौँ, पाकिस्तानमा यो वर्षको वर्षा याममा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रकापमा अरु १२ हजार आठ सय ६७ जना घाइते भएका छन् । बाढीका

जुम्लामा नेशनल ग्रीड अवरुद्ध

काठमाडौँ, जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ

सीमा नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण

भैरहवा, गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय

कर्णालीमा पुरानै एजेण्डा, पूरानै उम्मेदवार

सुर्खेत,  जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक