समाचार Archive

राहत लिएर गृहमन्त्री सवार हेलिकप्टर खराब मौसमले पोखरामै ल्याण्ड

काठमाडौं, बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ । बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…

कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने

कर्णालीमा थप ९५ जनामा कोरोना पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक,

अनुदानको मलमा कालोबजारी

वीरगञ्ज, सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग

बाग्लुङमा चट्याङले एकजनाको मृत्यु

बागलुङ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको

अछाम बिद्युत र खानेपानी काण्ड : दुईजना वडाअध्यक्ष अझै फरार, सात जना अन्य पक्राउ

अछाम,  विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले पक्राउ गरेको हो

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं,  उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला

अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !

काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

रंग बदलिएको त्यो क्वारेन्टाइन !

दाङ,  गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी

पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ

नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे ।  सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा