समाचार Archive

‘कोरोना संक्रमणको अवस्था झन् खराब हुँदैछ’

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घना बस्ती भएका स्थानमा संक्रमितको संख्या बढिरहेको भन्दै सतर्क रहन आग्रह

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, आठ हजार बढी संक्रमित घरमै

काठमाडौं , कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल देशभर ८ हजार ३ सय ३८

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ , जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१

देखिन थाले कालीकोट मान्ममा औलो रोगका बिरामी

मान्म,  कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

४० प्रहरीसहित पोखरा ६६ जनामा काेराेना पुष्टि

पोखरा, कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज (बिहीबार) कास्कीको पोखरा महानगरका विभिन्न वडामा ६६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। पोखरामा थपिएका संक्रमितमध्ये ३९ पुरुष र १ महिला नेपाल

बिहीबार देशभर १,२४३ जनाले ‘जिते’ कोरोना

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

आज १२ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

जब प्याज खरिदमा मन्त्री नै ठगिए…

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।