समाचार Archive

गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा लमजुङका ८ जना, गोरखाका २

९ वर्षिया बालिका बलात्कारको आरोपमा ५५ वर्षीय गुरुङ पक्राउ

पोखरा , प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार .पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका

माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु

काठमाडौं, चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन प्रहरीका

दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान

दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी

दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि

दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान

लकडाउनसंगै पिसिआर परिक्षणको दायरा बढाउन समाजबादी दाङको माग

भालुवाङ, लकडाउन अवधिमा पिसिआर परिक्षणकाे दायरा बढाउन र राहत प्याकेज ल्याउन जनता समाजबादी पार्टी नेपाल दाङले माग गरेकाे छ । पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी समुदायस्तर मै

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने

काठमाडौं, सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

५ लाख ३० हजार नगदसहित इन्जिनीयर पक्राउ

रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई ५ लाख ३० हजार नगदसहित पक्रा गरेको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास

गुर्भाकोटमा बन्ने भयो सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र

सुर्खेत, सुर्खेतको गुर्भाकोटमा सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र बन्ने भएको छ । तालिम केन्द्रका लागि गुर्भाकोट नगरपालिका भालेदमारमा बन्ने भएको हो । आईतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश सांसद ठम्मर विष्ट

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

सुर्खेत, कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल