समाचार Archive

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

काठमाडौं ,कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ  कोरोना भारइसको महामारीका कारण

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा

काठमाडौं , काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले

मेडिकल कलेज कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।  भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै

सुर्खेत,  सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

२६ किलो अफिमसहित पाँच जना पक्राउ

काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

काठमाडौँ ,  कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका

बिपद ब्यवस्थापन गर्न पचालझरनाले सबैसंग सहकार्य गर्ने

कालीकोट । कालिकोटको पचालझरना गाउँपालिकाले बिपदको सामना गर्न सबैसंग सहकार्य गर्ने भएकाे छ । बिपदको सामाना गर्न सबै निकायसंग सहकार्य गर्ने भएको हाे  । शुक्रबार भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकमा गाउँपालिका सरकार, गैर सरकारी संघ सस्था र

शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज

काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । जसमा ४६४ महिला र ८९५ पुरुष

काठमाडौंमा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् । शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र

बागलुङका बाढीपीडितलाइ घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरण गर्न पुगेका थापाले तीनवटै तहका सरकारको समन्वय