समाचार Archive

धादिङमा बलात्कारको आरोपमा एक युवक पक्राउ

धादिङ , १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पीडित परिवारले दिएको

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पर्वत , कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको शनिवार बिहान साढे ६ बजे मृत्यु

कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ

कञ्चनपुर,  प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ

प्यूठानमा जुवा खालवाट जनप्रतिनिधिसहित ७ जना पक्राउ

भालुवाङ,  प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधी सहित ७ जना पक्राउ परेका छन। विजुवार चोकमा रहेको लालीगुराँस होटलबाट प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ नगद र तासका पत्ती बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

दाङमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि

देउखुरी , दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घाेराहीमा गरिएको ७७ जनाकाे स्वाब परिक्षणमा २ जना पुरूष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ

डोटी, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला

बाँकेमा थपिए १४ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म कोरोनाबाट एकहजार २ सय ७१ जना संक्रमित हुनुभएकोमा ८३८ जना डिस्चार्ज हुनुभएको छ । ८ जनाको ज्यान गएको छ भने ४२५

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु

 नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स:शुल्क कोरोना परिक्षण गर्न सकिने

 दाङ ,  दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब शुल्क तिरेर काेराेना परिक्षण गर्न सकिने भएकाे छ । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स-शुल्क कोरोना भाइरसको पिसिआर परिक्षण गर्न अनुमति दिएपछि शुल्क तिरेर जाेकाेही पनि काेराेना

उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६. जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।