स्वास्थ्य Archive

नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको मृत्यु

नेपालगञ्ज, नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको उपचारकै क्रममा मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका कोरोना संक्रमित ५८ बर्षीय पुरुष कैदीको आज उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कर्तव्य ज्यान

प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो। आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य

स्वास्थ्यकर्मी रावतले दिए सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा उपकरण

 देउखुरी , दाङ देउखुरी सिसहनियाँका पुराना तथा परिचित स्वास्थ्यकर्मी बसन्तकुमार रावत (विके)ले सिसहनियाँ स्वास्थ्य चौकीलाई औषधी तथा स्वास्थ्य उपकरण प्रदान गरेका छन् । संविधान दिवस २०७७ सालको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका वडा

अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं,  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो। सात दिनदेखि अनशनमा

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? अध्ययनले यस्तो भन्छ

बीबीसीः नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा

अब सेल्फ आइसोलेशनको नियम उलंघन गर्नेलाई १५ लाख जरिबाना

ऐजेन्सी, इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता उलंघन गरे १० हजार पाउण्डसम्म जरिवाना हुने भएको छ । नयाँ कानुनी ब्यवस्था अन्तर्गत जरिबाना सुरुमा १ हजार पाउण्ड, दोश्रो पटकदेखि १० हजार पाउण्डसम्म हुन सक्नेछ। यो ब्यवस्था

थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।देशभर १९०

उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३२५ जनामा संक्रमण देखिएको हो ।

राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि

दाङ,  देउखुरीको राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि भएको हो । शनिवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कन्टयाक ट्रेसिङका आधारमा पिसिआर परिक्षण गर्दा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी ८१ वर्षिय जेष्ठ नागरिकमा