स्वास्थ्य Archive

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

बाँके, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका वडाध्यक्षको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना

बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिला पक्राउ

काठमाडौं, बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन,

डा.केसीलाई त्रिभुवन विमानस्थलवाटै ट्रमा सेन्टर लगियो

काठमाडौं, अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलवाटै राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ ।नेपालगञ्जबाट काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर

गरिब तथा विपन्नका लागि १५ अस्पतालमा आकस्मिक सेवा निःशुल्क

काठमाडौं, सरकारले देशका विभिन्न १५ वटा अस्पताल मार्फत गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको

नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा । निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ ।एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७र८ घण्टा

विश्वका सर्वाधिक धनी १ प्रतिशतले गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस, विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ ।पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट

कोरोना संक्रमण निको हुनेको संख्या ४७ हजार नाघ्यो,

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको शव भेटियो

रुपन्देही, बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको