स्वास्थ्य Archive

नेपाल फार्मेसी संघ सुर्खेतले बृद्धाआश्रममा औसधि बितरण र चेकचाज

सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वल्र्ड फार्मेसिष्ट डेको अबसरमा नेपाल फार्मेसी संघले असोज ९ गतेका दिन प्रशान्ती बृद्धाआश्रममा औसधि बितरण र सामान्य चेकचाज गरिएको छ । यसै गरि साझा घरमा पनि सर्जिकल मास्क र अन्य सामान

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परिक्षणमा मेयर महर्जनमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।पाटन अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।आज मुलुकका विभिन्न

देशभर ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९ जना छन्।आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार २८९

नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ६३७ जनामा

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघ्यो

कर्णाली, कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१

बुटवलमा दुईजना कोरोना संक्रमतिको मृत्यु

काठमाडौं, बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको मृत्यु भएको छ। अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो। भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको