स्वास्थ्य Archive

उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ,  नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै

मन्थली नगरपालिकामा कोरोना बढेपछि कार्यालय बन्द

रामेछाप, जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य

नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण

बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो । 

नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक

विद्यार्थीहरूमा कोरोना देखिएपछि शंकर मावि शिल

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय शिल गरिएको छ । राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले

सरकारको आग्रह नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने

काठमाडौं, सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने जानकारी गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् । अहिलेको अवस्थामा