स्वास्थ्य Archive

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले जानकारी दिइन्। सांसद चौधरीले सामाजिक सञ्जाल मार्फत आफुलाई

अस्पतालबाट ट्रम्प डिस्चार्ज, चाँडै चुनावी अभियानमा फर्कने

एजेन्सी, कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको

उपत्यकामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा

नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीद्धारा प्रदर्शन

काठमाडौँ, आमरण अनसनमा रहेका डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । आइतबार चिकित्सकहरूले अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधी ुगोविन्द केसीको माग पुरा

कांग्रेसका नेता केसीसहित ६ जना नेतामा कोरोना पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो। आगामी असोज १९ गते बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको

काँग्रेसका नेता थापालाई कोरोना पुष्टि

काठमाडौं, नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् थापाले जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।शुक्रबार स्वाब दिएका उनीहरुको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परिक्षण

उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र