स्वास्थ्य Archive

देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने

काठमाडौँ,विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने संकेत देखिएको छ। मौसमविद्का अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। “अबको दुईतीन दिनमा त्यस्तो कुनै

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

एजेन्सी,पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ। पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएउने वताएको छ।पाकिस्तानमा पनि कारोनाका संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो

परीक्षा रोकिँदैन बालबालिकाहरुलाई घरभित्रै राखौँः शिक्षा मन्त्रालय

काठमाडौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको

कोरोनावाट एकैदिन ब्राजिलमा १६५६ जनाको मृत्यु

एजेन्सी,ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको मृत्यु भएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।यो सँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान

नेपालमा थप १२० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख

एजेन्सी,ब्राजिलमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ।ब्राजिलमा गत २४ घन्टामा ८९ हजार

अव लकडाउन र नाका बन्द हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं,अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कारोना संक्रमण रोकथामका लागि लकडाउन नहुने प्रष्ट पारेका छन्।बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ

अनलाइनमार्फत औषधि बिक्री बन्द गर्न सरकारको निर्देशन

काठमाडौं,अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ।अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले

कोरोना फैलिन नदिन सिरहामा सतर्कता

लहान,छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता अपनाइएको छ।भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही

नेपालमा थप १४५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १४५ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।पछिल्लो २४ घण्टामा