समाज Archive

ललितपुर महानगरपालिकामा एमालेबाट हरिकृष्णा ब्यन्जनकारकाे दावी
ललितपुर,गाँउ – गाँउमा चुनावी सरगर्मी बडिरहेका बेला राजधानीकाे अर्काे महानगरपालिका ललितपुरमा पनि चुनावी माहाेलले छाेएकाे छ । चिया चाैतारी देखी भटी पसलहरूमा चुनावी चर्चा चलिरहेका बेला ललितपुरमा चुनावी माहाेलले तताएकाे छ । ललितपुर महानगरपालिकामा नेकपा एमालेका

संयोग हो या योजनाबद्ध चैत २४ मा देखिएको होटल सोल्टीको त्यो तड्क भड्क
संयोग हो या अरूकेहि त्याे जानकारहरूलार्इ थाह हाेला तर ११ वर्ष अघि नेपालबाट राजतन्त्रले विदा लिदा मुलुक नयाँ अध्यायमा प्रवेश गरेको दिन राजधानीकाे एक पाँचतारे हाेटलमा पुर्व राजाले गणतन्त्र नेपालकी राष्ट्रपतीलार्इ बाेलाएर ठुलै तडकभडकका साथ भाेज समाहाेह

‘आखिर किन गर्छन राजधानीका अस्पतालमै आत्महत्या ?’
बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् । चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा,

बेलायती शिक्षा विश्वकै उत्कृष्ट
लन्डन , स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ । स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम
काठमाडौं , निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र

भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !
जाजरकोट, साविकको राम्दा–४, रोलीका नरबहादुर ध्यार स्थानीय तहको पुनर्संरचनापछि नगरवासी भएका छन् । अहिले उनी त्रिवेणी नलगाड नगरपालिकाका स्थायीबासिन्दा हुन तर उनको गाउँमा न बिजुली छ न त सञ्चार सुविधा नै । जाजरकोट–डोल्पा बाटोले गाउँलाई छाएको भए

अझै एक वर्ष धुलाम्मे काठमाडौं !
काठमाडौं , मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप

नेता तथा कार्यकर्ताहरू यसकारण मन्त्रालय धाउन थाले
काठमाडौ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा बजेट पार्न राजनीतिक दलका कार्यकर्ता

बेपत्ता परिवारको पिडा ओकल्दै आयो बेग्लै सामाजीक भाव सहित ‘हेर्छु म’
काठमाडाैँ, मनोरन्जनको साधन र रमाइलोका लागि लिप्त भैरहेको सांगीतिक दुनियामा बेग्लै रस सहित बेपत्ता परिवारको पिडा बोकेर ‘हेर्छु म’ बजारमा आएको छ । गित संगितहरुको भिडमा बेग्लै भाब बोकेर बजारमा आएको छ ‘हेर्छु म’ कलाकार संगिता थापाको

के हो हाकिम साप ? बच्चा पाउनासाथ जागिर चट्
परोपकारी र मानवीय संस्थाको रूपमा परिचित रेडक्रसभित्र मानवता, निष्पक्षतालगायत सात सिद्धान्तको खिल्ली उडाउँदै कर्मचारीको नियमित शोषण हुँदा आतंक फैलिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनका प्रमुख रमेशकान्त पौडेलको कारण कर्मचारी ‘बोलबोल मछली मुख भरि पानी’को