समाज Archive

स्कुले बालकको अपहरणपछि हत्या

सुरक्षा र सुविधाको पहिलो केन्द्र मानिने राजधानीमा सोमबार एउटा क्रुर र त्रासद् घटना सार्वजनिक भएको छ। ११ वर्षीय स्कुले बालक निशान खड्काको अपहरण भएको २४ घण्टा नबित्दै हत्या गरिएको छ। काँडाघारीमा चिया पसल चलाउने चमेली खड्का

१३ वर्षिय बालिकालाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा एक जना युवक पक्राउ

 जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर १३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । स्थानिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सविन

काठमाडौंको धूलो सफा गर्न चीनले दियो २ वटा ब्रुमर

वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्। उक्त जग्गामा प्राकृतिक विपत्तिका

यौन प्रस्ताव अस्वीकार गर्दा वृद्धाको हत्या

चन्द्रकोट गाउँपालिका–४ डाडाबन लाकुरे पोखरामा यौन सम्पर्क गर्न नमानेपछि ६८ वर्षीय एकल महिला सुमित्रा सार्कीको हत्या गरेको खुलेको छ। मादक पदार्थ सेवन गरेका एकै घरमा बस्दै आएका ४२ वर्षीय गोकुल सार्कीले यौन प्रस्ताव गरेको र महिलाले

तुलसी रोपेर मनाइँदै हरिशयनी एकादशी

हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर सोमबार हरिशयनी एकादशी मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो। वैष्णव परम्पराअनुसार यो दिनदेखि

अब ‘एक घर एक रोजगार’ राेजगारी नपाए ६० दिनको तलब

सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ। न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरुमा जोखिममा

तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखाएको

बझाङमा पहिरोमा परी चारजनाको मृत्यु

बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहि चारजनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्।  पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा

काठमाडौंमा मात्रै एक वर्षमा ९ हजार जना पक्राउ, बलात्कार र साईबर अपराध बढ्यो

प्रहरीले काठमाडौंबाट एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न ९ हजार १ सय २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा विभिन्न शीर्षकमा