समाज Archive

जाजरकोटी समाज बाँकेले मृगौला पिडित मल्ललाई गर्यो रू.१० हजार सहयोग

नेपालगञ्ज,बाँके दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकाेटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई जाजरकोटी समाज बाँकेले रू.१० हजार सहयोग गरेको छ । जाजरकोटी समाज बाँकेले नेपालगञ्ज बीपी चाेकस्थित कुसेन्युजको कार्यालयमा पुगेर

क्रिस्चियन धर्म प्रचारकबाट ओलीलाई विद्यावारिधि

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार

इदुल फित्रमा सार्वजनिक विदा

 काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार

बजेटबारे डोल्पालीकाे गुनाँशाे : हामीलाई झुक्याउने काम गरियो

डोल्पा,सरकारले ल्याएको आव २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ। बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तार गर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका

यस्तो रहयो विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको खजुरा अडिसन

बाँके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को खजुरा अडिसनबाट १९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । विहिवार ज्ञानोदय मा.वि खजुरामा भएको अडिसनमा सहभागी भएका

अब सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध

काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

अब वृद्धभत्ता ३ हजार

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको

आखिर किन लगाईयो नेपाल–भारत जोड्ने पुलमा पाँच महिनादेखी ताला….?

दार्चुला, लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको

बालक अपहरण र हत्यामा संलग्नहरु भाग्दा खोज्दा प्रहरीद्वारा गाेली प्रहार, दुई जना घाइते

काठमाडाैँ, पर्साका एक बालक हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त बुधबार बिहान भाग्न खोजेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या आरोपमा पक्राउ

गणतन्त्र दिवसको अवसरमा साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

काठमाण्डौ, गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको