समाज Archive

मनकारी वडाअध्यक्ष आफनो ५ बर्षको तलब सबै बिपन्न बर्गलाई दिने घोषण गरे

मुगु रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले आफनो ५ बर्षको तलब बिपन्न बर्गलाई दिने घोषण गरेका छन । उनले आफुले बुझने गरेको तलब भत्ता सबै बिपन्नबर्गलाई दिने घोषण गरेका हुन ।  आज पत्रकार

बागलुङमा पहिरोले ५ घर पुरिए, तीन जनाको मृत्यु

बागलुङ,बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब

झाडीमा तीन किलो यार्सागुम्बा !

गुलरिया,प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको

ग्यारेजमा थन्किए नेपालगञ्ज नगरभित्रका घुम्ती शौचालय

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार

हराए दुई किशोरी ….

हुम्ला- हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि

छोराका ज्यान मैले बचाए मेरो ज्यान बचाउन पहल गरिदिनु प¥यो

उमेरले ५ दशक पार गरेकी नेपाली पनि स्पष्ट बोल्न सक्दिनन् अनुहारमा बुढेसकालको पिडा बोकेर अहिले श्रीमानको साहारा लिएर उनी कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा आफ्नो जीवन बाचाई माग्नको लागी नचिनेका मान्छेहरुसँग पनि लास्सो भन्दै दुई हात जोडेर

आखिर घरभित्रै गोली हान्ने को ?

राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर

पहिरोका कारण बिनायक-तोली सड्कखण्ड अवरुद्ध

अछाम, अछामको तोली-विनायक जोड्ने ग्रामिण सडकखण्ड विगत एक महिना देखी अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।गत असार ९ गतेकाे वर्षाको कारण वाटाे अवरुद्ध हुन पुगेकाे हाे । यसवाट उक्त सडखण्डमा आवतजावत गर्ने यातायातका साधनहरु पुर्णरुपमा

एघार बर्षपछी बन्यौ रामेछाप-सिन्धुली जोडने खैरेनीघाट पुल

रामेछाप, रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएको छ ।पुल निर्माण कार्य सुरु भएको ११ बर्षपछी रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट

चौरीपालकलाई सोलार बत्ति प्रदान

रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर