समाज Archive

घाँस काट्न गएका एक युवकको भिरवाट खसेर मृत्यु

अछाम, अछाममा घाँस काट्न जंगल गएका एक युवको भिरवाट लडेर मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-२ हिच्माका १९ बर्षिय गणेश साउदको गाईबस्तुका लागी घाँस काट्न गएका बेला लडेर मृत्यु भएको हो । शुक्रबार साझ ४

बोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला

दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न

अब काठमाडौँको सडक मानवमुक्त महानगर घोषणा हुने

काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी

किसानलाई अनुदानमा दुहुनो भैँसी

गोरखा, पशुपालक किसानलाई आत्र्मनिर्भर बनाउने उद्देश्यले आरुघाट गाउँपालिकाले उन्नत जातको भैँसी र राँगा वितरण गरेको छ। ५० प्रतिशत अनुदानमा ९ वटा भैँसी र ७५ प्रतिशत अनुदानमा दुईवटा राँगो वितरण गरिएको गाउँपालिकाका पशुसाखा प्रमुख इन्द्रहरी खनालले बताए।

जुम्लामा आगलागी हुँदा २४ कोठे घर जलेर नष्ट

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका २ मा आगलागी भएको छ । आगलागीबाट २४ कोठे घर पूर्णरूपमा जलेर नष्ट भएको छ । विष्णु भण्डारीको घरमा बिहान ११ बजेतिर लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएका कारण घर पूर्णरूपमा

महाबौद्धबाट गुम्बाको मूर्ति चोरी

काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए

‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी

‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी

पचालझरनामा दुई दिने निशुल्क पशु स्वास्थ्य शिबिर संचालन

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिकाको वडा नं २ मा दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । जारकोट स्वाथ्य चौकी र गाउँपालिकाको समन्वयमा पशु स्वास्थ्य शिबिर संचालन गरिएको २ नं वडाका अध्यक्ष करबिरे बिश्वकर्माले जानकारी दिए । बिश्वकर्माका

दाइजोको मोटरसाइकलले ल्याएको तमासा, नामसारी नगर्दा पत्नीको हत्या

नकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै खुकुरी प्रहार गरी हत्या, जन्मकैदको फैसला

ओखलढुंगा, जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त