समाज Archive

स्कुल हिँडेकी १० वर्षीया बालिका बलात्कृत
काठमाडौं, स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षिया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। ती
छाउगोठमा पार्वतीको मृत्युः जेठाजु पक्राउ
काठमाडौं। छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।
प्रहरीको हिरासतबाट भागेका मध्य ३ थुनुवा पक्राउ
सिरहा, इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये ७ जना थुनुवा फरार

सुतिरहेकै ठाउँबाट हरायो १४ महिनाको बच्चा
काठमाडौं, धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्। घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्। सबैला नगरपालिका(१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने

आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती
कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ । मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । सभापती पाण्डेले

पचालझरना वडा नं ४ का बिपन्नलाई राहत बितरण
कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४ का विपन्न बर्गलाई राहत वितरण गरेको छ।गाउँपालिकाको वडां नं. ४ का स्थानिय विपन्न परिवारलाई राहत वितरण गरिएको हो । स्थानिय बिउरी बिक र फुल्टाउरा बिकलाई जनही १५ हजारका

कालीकोटमा बम विस्फोट
कालिकोट, कर्णाली प्रदेशको कालिकोट जिल्ला रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको छ।बम कसले विस्फोट गराएको भन्ने बारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए। ‘बम

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन
बुटवल, प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पूजाआजा गरेका छन् ।आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज ९सोमबार० पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित

सिद्धबाबालाई चार दिन थुनामा राख्न अदालतको आदेश
काठमाडौं, चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सुनसरी प्रहरी प्रवक्ता
अब बुटवलमा बजारमा बिजुली बस सरर…
बुटवल, सुन्दर यातायात प्रालिको देशैभरि बिजुली बस संचालनको नीति अनुरुप राजधानी बाहिर प्रदेश नम्बर ५ को बुटवलबाट बिजुली बस संचालन गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए। ‘हामीले बुटवलमा प्रदेश नम्बर ५ को शाखा

