समाज Archive

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर
काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द भएकि हुन । आइतबार बिहान

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त
कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले

१३औं साग : कुस्ती उद्घाटनमा फालेको पटाका पड्काउँदा एक घाइते
जनकपुरधाम, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै आज बिहान पटाका विस्फोट भएको छ।विस्फोटमा स्थानीय १० वर्षीय बालक आलोक राउत घाईते भएका छन्। उनलाई तत्कालै उपचारका लागि
विवाह समारोहमा डान्स रोकेको भन्दै नर्तकीमाथि गोलि हानियो
एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना

पिकनिकमा जादै गरेको बस दुर्घटना, १३ जना घाइते
झापा, पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्।झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो। दुर्घटनामा परी घाइते भएका सबैको
बलात्कारपछि ज्युदै जलाईएकी अर्की युवतीको ज्यान गयो
एजेन्सी, भारतको उत्तरप्रदेशस्थित उन्नावमा बलात्कारपछि जलाईएकी अर्की युवतीको पनि ज्यान गएको छ। गत मार्चमा यी युवतीमाथि सामूहिक बलात्कार भएको थियो। त्यसपछि उनलाई जिउँदै आगो लगाएर बलात्कारीहरु भागेका थिए। उन्नाव बलात्कारु पीडित युवतीको दिल्लीस्थित सफदरजङ अस्पतालमा मृत्यु भएको चिकित्सक
१५ वर्षीय नातिनी बलात्कार गर्ने वृद्ध पक्राउ
ओखलढुंगा, ओखलढुंगामा नातिनीलाई बलात्कार गर्ने ५८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले नातामा नातिनी पर्ने १५ वर्षीय बालिकालाई २३ हप्ता अघि बलात्कार गरेको खुलेको छ। बालिकाको पेट फुल्दै गएपछि हजुरबुबाबाट बलात्कृत भएको रहस्य

रोकिराखेको ट्र्याक्टरमा मोटरसाईकल ठोक्कियो, एकको मृत्यु
रुपन्देही, रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मोटरसाईलकलको पछाडि सवार घोराही

यस्ता छन् चुरोट पिउने महिलाको स्वस्थयमा देखिने १० असरहरु
एजेन्सी, धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै

खुर्पा प्रहार गरी आमा-बुवाको हत्या
बुटवल । रुपन्देहीको ओमसतियामा एक मानिसक रोगको औषधि खाइरहेका युवाले शुक्रबार दिउसो खुर्पा प्रहार गरेर आमा बुवाको हत्या गरेका छन् । साथै ती युवकले दाइलाई घाईते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका

