समाज Archive

लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १ सय २८ पक्राउ

इटहरी,सुनसरीको धरानका विभिन्न ठाउँबाट लकडाउनका समयमा मर्निङवाक गर्न निस्किएका एक सय २८ जना पक्राउ परेका छ्न्। सडकमा बिहान ४ बजेदेखि नै कुदिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउन उल्लंघन

गोरु काटेको अभियोगमा दुई पक्राउ

पोखरा, पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो

आगलागिबाट ३५ बाख्रा जलेर सखाप

कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिकामा खार्दूमा आगलागि हुदा ३५ वटा बाख्रा जलेर सखाप भएका छन । पचालझरना गाउँपालिका वडा नं ३ युवा व्यवसायि लोकेन्द्र कठायतले पालेका ३५ वटा वाख्रा जलेर सखाप भएका हुन । बिहिबार राति अचानक

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

रौतहट,  मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक

लकडाउनको मौका छोपी १४ वर्षिया बालिका बलात्कार !

नेपालगन्ज,बाँके कोहलपुरमा एक १४ वर्षिय बालिका बलात्कृत भएकी छन । लकडाउनको मौका छोपी २ युवाको समुहले  बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर बस्दै आएका वर्ष

लकडाउनले कुलो निर्माण कार्य प्रभावित, कुलाे समयमै नबन्दा सिचाईमा समस्या

भालुवाङ, दाङमा सयममै सिचाई कुलो निर्माण हुन नसक्दा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा गाउँका ३ सय ३५ घरधुरिका १ हजार ८ सय ९६ जना अाश्रित परिवारलाई प्रतिकुल असर पर्ने भएको छ । भने

बजारमा फेला परेको रतुवा सामुदायिक वनमा छोडियो

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा फेला परेको भाले जातिको वयस्क रतुवालाई स्थानीय सामुदायिक वनमा छोडिएको छ । ११ केजी ताैल,३ फिट लम्बाई र डेढ फिट उचाई रहेको रतुवा बुधबार विहान १० बजे

कोरोना भगाउन रातिराति थाली ठटाउनुका यस्ता रहेछन चार कारण

कोरोना हटाऊ भन्दै कैलाली सदरमुकामको पूर्वी भागमा अइतबार राति थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम भएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका, बदगोरिया, जोशीपुुर, जानकीनगर गाउँपालिकाका गाउँगाउँमा आइतबार राति ७ बजेदेखि शुरु भएका यस्ता

डोटीमा एक महिलाको गोली हानेर हत्या, एकजना पक्राउ

डोटी । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो । प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ

दाङको निलसागर सेवा आश्रमलाई आठ नम्बर वडाको राहत

भालुवाङ,दाङ०(देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ ले दाङ देउखुरीको निल सागर सेवा आश्रम पिपरीलाई राहत प्रदान गरेको छ ।   कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आश्रममा खाद्यान्नको अभाव हुन थालेपछि वडाको राहत प्याकेजबाट