समाज Archive

कोपिला भ्यालि सेवा समाजले गर्यो अलपत्र नागरीकलाई खाना नास्ताको ब्यवस्था

बिरेन्द्रनगर, मुख्यमन्त्रीको कार्यालयको आग्रहमा कोपिला भ्यालि सेवा समाज द्वारा झन्डै १६०० नागरिकलाइ खाना र नास्ता ब्यबस्थापन गरियको छ। विश्वव्यापी रुपमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक (कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न देश लकडाउनमा रहेको अवस्थामा भारतबाट

महाेत्तरीकाे क्वारेन्टाइनबाट भाग्ने पुरुष दाङमा

दाङ, महोत्तरीको बिर्तामोडको क्वारेन्टाइनबाट भाग्ने एक पुरुषलाई दाङको दंगिशरणमा ल्याइएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ सिमलकुनाका ५२ बर्षका पूरुषलाई दंगिशरणको क्वारेन्टाइनमा पुयाइएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ । यसैबिच दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा आज

पौडी खेल्ने क्रममा युवकको पोखरीमा डुबेर मृत्यु

दाङ,  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय

सोती हत्याकाण्ड : वडाध्यक्षसहित बेहुलीका आमाबुवा पक्राउ

जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकको हत्याको आरोपमा नवराजकी प्रेमिकाका आमाबुवासहित ५ जनालाई

दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

भालुवाङ,  दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएक छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो । शनिबार अपरान्ह चार बजे आफ्नो

देउखुरीका झण्डै तीन सय गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने

भालुवाङ , भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले दाङ देउखुरीका २ सय ७७ जना गरिमा धान पीडित किसानलाई १५ लाख ८८ हजार रुपैया बिनियोजन गरेको छ । मन्त्रालयले बजेट विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र समेत गरेको छ

वडाध्यक्ष पुगे स्वास्थ्यकर्मी लिएर दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न घर-घरमा

भालुवाङ, अहिले पनि देश पुरै लकडाउनको अवस्थामा नै छ । कोही विरामी परे अस्पताल सम्म जाने नत साधान छ नत पैसा नै छ यस्तो बेला दिर्घ रोगी र जेष्ठ नागरिक बढी मारमा परेका छन् । जसो

गढवाका एक वडाध्यक्षद्वारा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपीइ सेट प्रदान

देउखुरी,  दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपिइ सेट प्रदान गरेका छन् । कोभिड १९ को प्रकोपबाट बच्न एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई खतराको

न गास, न बास छ र पनि बाँच्ने आस छ !

कुमबाट फाटेको महिनौ नधोएको पुरानाे भेष्ट, उहि पुरानो लुंगी । सुत्नका लागि न बिछाैना न खाट, खटिया केहि पनि छैन । परालमाथि भुल्ला लुगा बिछाएर भुइमा बिस्तरा लगाइएको छ । वरीपरि सिठाले बारेको पुराना थोंत्रा टिनका

भत्ता रोक्ने निर्णय प्रति एकल महिला समूहको आपत्ती

कोहलपुर,  मानवअधिकारका लागि महिला एकल महिला समूहले बिहिबार एक विज्ञप्ती जारी गरि सरकारले जेठ ४ गते ६० वर्ष मुनिका एकल महिला, अशक्तहरुलाई कुनै पनि किसिमको सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने निर्णय प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको