समाज Archive

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै

राप्ती सोनारीमा अनुदानमा बिउ वितरण

नेपालगन्ज, बाँके राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ मा कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गरिएको छ । लकडाउनको समयमा ३ चरणको राहत वितरण सम्पन्न भइ सकेको वडा नम्बर ८ मा लकडाउनले उत्पादनलाई

लकडाउनका बेला निकुञ्ज भित्रै यार्सागुम्बा चोरी

डाेल्पा,  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन्। निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ। कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुईजना घाइते

दैलेख, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र

क्वारेन्टाइन बसेकी महिलाले जन्माइन जुम्ल्याहा बच्चा

दाङ,  दाङमा क्वारेन्टाइन बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी अनिता यादवले क्वारेन्टाईनमा बसेकाे बेला बच्चा जन्माएकी हुन् । गत कात्तिकमा माइतीघर भारतको बलरामपुर गएकी थिइन् । त्यसयता उनी

बजार ब्यवस्थापनको लापरबाहिले सामान महङगियो उपभोक्ता सास्तीमा

कालिकोट, कालिकोट जिल्ला अति दुर्गम क्षेत्रको स्थानीय तह, पलाँता गाउँपालिकामा बजार ब्यवस्थापनका लापरबाहीले गर्दा स्थानीय उपभोक्ता मारमा परेका छन । बजार बयवस्थापनकाे चरम लापरवाहिले उपभोक्ताहरूलाइ समास्या परेकाे हाे ।  स्थानीय तहमा गाउँपालिकाको प्रमुखमा जितेसंगै गाउँपालिका अध्यक्ष लक्ष्मण

जहाँ नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो

भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ। सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग,

गाँजाको बिषयमा प्रहरी र स्थानीयवासीबीच झडप

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

विपन्न परिवारलाई भेरी नगरपालिकाले सुरु गर्यो राहत वितरण

खलंगा,  जाजरकोटको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लक डाउनको कारण समस्यामा परेका विपन्न नगरबासीलाई शुक्रवार देखी राहत वितरण कार्य सुरु गरेको हो । लक डाउन लम्बिदै जाँदा ज्याला मजदुरी

वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने

नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ ।  नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे  । नगर प्रमुख