समाज Archive

नेपालगन्ज बन्जारेगाउँमा २७ बर्षिय युवा मृत अबस्थामा फेला

नेपालगन्ज, बाँके जानकि गाउपालिका वार्ड न ३ बन्जारेगाउमा एक युवा मृत अबस्थामा फेला परेका छन । बुधबार बिहान २७ बर्षिय जगत पौडेल ओमकार बर्माको घरकाे काेठामा मृत अबस्थामा फेला परेका हुन ।  घरको छतकाे देवालमा झुन्डिएको

कृष्णनगर नगरपालिकामा किसानलाई बिउ बितरण

कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माविमा उक्त विउ वितरण भइ रहेको छ । किसानको विउ छर्ने बेला रहेकाले उक्त

अन्तरजातीय प्रेमविवाहले निम्त्याएको ब्रजपात झुटा मुद्दामा जेल

झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई

डोल्पामा ३ बालबालिकाको भेरीमा बगेर मृत्यु

दुनै , डोल्पा ठूलीभेरीमा नगरपालिकामा ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका गाइ चराउन गएका ठूलीभेरी नदीमा बगेका हुन् । गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो

दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका

तीव्र गति र मादक पदार्थले निम्त्यायो बाँकेको दुर्घटना

बाँके, पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला नजिकैको ठुरियाको जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ११ जनाको घटनास्थलमै र एक जनाको उपचारार्थ नेपालगन्जको भेरी अस्पतालमा ल्याएपछि मृत्यु भएको

दैलेखमा यसकारण भागे क्वारेन्टिनमा बस्दै आएकाहरू

दैलेख, कोरोना संक्रमण पुष्टि भइसकेकाहरुसँग आफूहरुलाई राखिएको भन्दै दैलेखमा भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु भागेका छन् । दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु आज (सोमबार) आफू असुरक्षित भएको भन्दै भागेका हुन् । १०५ जनाको

हलो जोत्ने साथी : यो हो तस्विरमा निर्मलाको हलो कथा

नाम :  निर्मला थापा पेशा :  सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध) घर  : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट । निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन

दाङ मन्दिप हत्याका अभियुक्तहरु तुलसीपुरमा सार्वजनिक

दाङ, दाङमा मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक समेत रहेका २८ बर्षीय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले

देउखुरीमा घाइते रतुवाको उद्दार

भालुवाङ, घाइते रतुवाको देउखुरीमा उद्दार गरिएको छ । देउखुरी डिभिजन वन कार्यालय लमहीले घाइते अवस्थामा रहेको एक रतुवा मृगको उद्दार गरेको हो । दाङ देउखुरीको राप्ती गाउँ पालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनमा कुकुरले