समाज Archive
गाई काटेको आरोपमा एक जना पक्राउ
चितवन, चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीय सन्तबहादुर

प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग
भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक अाश्रममा खाद्यान्न सहयोग गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त असहायहरुलाई सामाजीक उत्तरदायीत्व बहन

देउखुरीका पत्रकार दुईभाईले दिए निलसागरलाई फलफुल
देउखुरी , राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी पत्रकार दुई दाजुभाईले निलसागर सेवा अाश्रममा फलफुल प्रदान गरेका छन् । पत्रकार ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ताले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमलाई १५

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएकी उनको स्थानीय गोकुले

आसाममा बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
आसाम, भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन
काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो
दोलखाको भीमेश्वर मन्दिर आजदेखि खुला
काठमाडौं, कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल

अछाममा नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता
अछाम, कर्णाली नदीमा नुहाउने क्रममा १ बालिका वेपत्ता भएकी छन् । जिल्लाको तुर्माखाद गाउँपालिकाको भैरवस्थानका स्थानिय प्रदिप कामीकी १० वर्षीया छोरी ललिता बिक कर्णाली नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ । बालिका वेपत्ता भएको भन्ने

आफ्ना नेतालाई विनाकरण गिरफ्तार गरेको भन्दै युवा संगठनको आपत्ति
काठमाडौँ, विप्लवले नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवार सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना कहरले

धनगढीमा ‘ग्याङ फाइट’, दुई जना घाइते
कैलाली, धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३, राजपुरमा शुक्रबार राति दुई युवा समूहबीच खुकुरी प्रहार हुँदा स्थानीय दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। घटनामा

