समाज Archive

उपल्लो डोल्पामा चामलको ‘अनिकाल’चीनले अनुमति नदिंदा रोकियो ढुवानी
डाेल्पा, छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल

ईनारमा डुबेर चितवनमा एक वृद्धको मृत्यु
चितवन , पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । आचार्य घर छेउमा रहेको ईनारमा आज

भन्सार छलेर ल्याएको तिन लाख बराबरको सामान बरामद
धनगढी, सशस्त्र प्रहरीले कैलालीमा भन्सार छलेर ल्याएको करिब ३ लाख बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दुई लाख ७५

मदिरा पिएका दुई पुरुष मृत भेटिए
गुल्मी, गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रमा

विराटनगरमा होमआइसोलेशनमा बसीरहेका कोरोना संक्रमितको मृत्यू
काठमाडौं, अस्पतालमा आइसोलेशनको अभावमा घरमै बसीरहेका विराटनगरका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु
बुटवल,रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा.

कोहलपुरमा निषेधाज्ञाको समयावधि ५ दिन थपियो
कोहलपुर, कोहलपुर नगरपालिकामा थप ५ दिन निषेधाज्ञा गरिने भएको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको हो ।कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म निषेधाज्ञा थप

नाम जाेडिएकाे भन्दै गढवा गाउँपालिकाका प्रेस संयाेजक पन्थीद्वारा खण्डन
देउखुरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।

युवतीलाई एसिड हान्ने दुईजना जेल चलान
काठमाडौं , गत साउन ८ गते काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई एसिड हान्ने दुईजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहले कार्कीमाथि एसिड हान्ने

