समाज Archive

चिकित्सकहरुलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले

क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं, कोरोना भाइरस सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै

लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्।

सामाजिक सञ्जालमार्फत  पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको आरोपमा २ जना पक्राउ 

कास्की, सामाजिक सञ्जालमार्फत कोभिड १९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल

उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो 

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएसँगै उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ९५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अब एसिडपीडितको सम्पूर्ण अभिभारा राज्यले लिने

काठमाडौं , सरकारले एसिड आक्रमणबाट पीडितको सम्पूर्ण अभिभारा लिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितको उपचार, पढ्न चाहे पढाइ खर्च, व्यवसाय तथा रोजगारीको जिम्मा सरकारले लिने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले घाइतेको उपचार गर्न त्रिवि

तुल्सीपुरको थुनुवा कक्ष खाली

दाङ, तुल्सीपुर कोरोना भाइरसले गर्दा इलाका प्रहरी कार्यालय तुल्सीपुरको थुनुवा कक्ष खाली भएको छ ।प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बुधबार चार थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो । उनका अनुसार जघन्य अपराध गरेका

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो

एजेन्सी, उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् ।पहाडी