समाज Archive

संङ्क्रमण दर बढेसंगै बर्दियामा लागु भयो जोर बिजोर प्रणाली

बर्दिया, बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको

खोलामा डुबेर एक युवकको मृत्यु

रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले

कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट

खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

काठमाडौँ, मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार

कालिकोटमा यात्रुवाहक बस दुर्घटना

सुर्खेत, सुर्खेतबाट कालिकोट मान्मा जाँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको छ। ना छ ख ९०९ नम्बरको काक्रेबिहार यातयातको बस कालिकोटकै जितेगडामा दुर्घटना भएको हो। जितेगडामा यात्रु झारेर रोकिएको बस अर्को दिसा तिरबाट आएको ट्रकलाई

कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

बेइजिङ, चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको

सडक बनाउन थुपारिएको गिट्टी बालुवा क्रसर उद्योगले स्काभेटर र टिप्पर प्रयोग गरेर चोरी

भालुवाङ ,देउखुरीको एक क्रसर उद्योगका सञ्चालक चोरीमा संलग्न भएको तथ्य फेला परेको छ । कालाकाटे—गढवा सडक खण्ड निर्माणका लागिे जिम्मा पाएको ब्रजगुरु कान्छाराम जेभी घोराही दाङले लकडाउनको समयमा गत बैशाख र जेठमा राप्ती नदीबाट डम्पिङ गरी

दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा

एजेन्सी, बलिउड ड्रग केसमा मुछिएकी बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समय सोधपुछ गरेको छ ।सोधपुछपछि एनसीबीले थप अनुसन्धानको लागि दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा लिएको छ

बलात्कारीलाई कारवाही गर्न माग

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, “प्रारम्भिक विवरणअनुसार

भालुवाङमा दुई पत्रकार सहित ५१ जनाले गरे रक्तदान

भालुवाङ, देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार