समाज Archive

बलात्कार आरोपिलाई आठ वर्ष कैद

काठमाडौं, एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष

कांग्रेस सकियो भन्नेहरु पार्टीभित्र बिवाद हुदा ढोका ढक्ढक्याउँछन्ः विश्वप्रकाश शर्मा

काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा निस्केको बताएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार सच्चिन जरुरी रहेको जनाएका छन् । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै

नाइजेरियाको विद्यालयमा आक्रमण

लागोस, नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणबाट कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका छन् ।  यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य

नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ।  नेपालमा कोरोनाबाट थप १८ जनाको

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्‍या १७ सय १६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

मालपोतमा राजश्व हिनामिना

भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा

काठमाडौँ, नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोलीले बन्द प्रशिक्षण थालेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको थियो ।आगामी चैतमा तीन देशको टोलीसित

ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा

काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् । मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको

सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका

माछा मार्ने विषयमा झडप हुदा एक महिलाको मृत्यु

काठमाडौँ, सप्तरीमा सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप भएको छ । झडपमा परि एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलस्थित सार्वजनिक पोखरीमा माछा मार्ने