समाज Archive

कारागारमा एक कैदीको मृत्यु
चितवन, चितवनमा कारागारमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या

क्लिनफिडले बन्द टेलिभिजन पुनः सञ्चालनमा
काठमाडौँ, सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने

बहानाको आधारमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह
बाग्लुङ, नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोरोनाको बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग राखेको छ । कोभिड-१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर

गोरखामा बस दुर्घटना
गोरखा, भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल
अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च

बिनायक जाँदै गरेको टिप्पर कर्तिपुरमा दुर्घटना
अछाम, अछामको कमलबजार नगरपालिका ५ स्थित किर्तिपुरमा टिप्पर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।गैरिटाड बजार देखि पन्चदेवल विनायक जाँदै गरेको से १ ज ५५४
अध्यादेश सत्ता स्वार्थको परकाष्ठाः जनार्दन शर्मा
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको बिरुद्ध अभिब्यक्ति दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता शर्माले छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु भनेको असफलताको

अध्यादेशमा मन्त्रीहरू नै आश्चर्यचकित
प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई जानकारी नगराई मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिसका लागि पठाउने निर्णय गराएका छन् । मंगलबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले नियमित एजेन्डा

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । नेपालमा थप ९

