समाज Archive

प्रथम जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न
नेपालगन्ज, प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । जूनियर रेडक्रस सर्कल, नेपालगंज मोडेल एकेडेमीको अध्यक्ष सजना ज्ञवालीको सभापतित्वमा र बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्ष करिश्मा कुमारी योगीको प्रमुख आथित्यमा सम्पन्न भएको चेस प्रतियोगितामा

कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
तेह्रथुम, तेह्रथुममा कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा तीन जना बालिकाको मृत्यु भएको हो । स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा

सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने
कास्की, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रमको आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण

सरकार बिरुद्ध सडकदेखि संसदसम्म चर्को दबाब दिन्छौँः देउवा
काठमाडौँ , कांग्रेस सभापति शेरबहादुर देउवाले अब सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिदैछ । जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर

प्रचण्ड र नेम्वाङबिच भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट भएको छ । स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आइतबार बिहान खुमलटार पुगेका हुन् । प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटार सर्यो
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । यसअघि मंसिर २१

संवैधानिक परिषदको बैठक स्थगन
काठमाडौँ, संवैधानिक परिषदको बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगन भएको हो । कांग्रेसले सोमबार सरकारविरूद्ध देशव्यापी

कपिलवस्तुमा महिलाको हत्या
कपिलवस्तु, कपिलवस्तुमा एक महिलाको गए राति हत्या भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको हो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको

एटिएम बुथ तोडफोड गर्ने एक जना पक्राउ
काठमाडौं, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ भएको बताएका प्रहरीले जनाएको छ । महानगरीय