समाज Archive

श्रीमान् विदेशमा हुँदा श्रीमती परपुरुषसँग गएपछि …

तनहुँ, तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत वेपत्ता भएकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन्

यसरी सुरु भयो जाडो मौशममा युवाहरूको न्यानो कपडा अभियान

कपिलवस्तु, बिगत देखि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय युवाहरुले जाडोमा असहायलाई सहारा दिएको छन् ।विहिवार वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी एक वृद्धलाई जाडो छेक्नको लागि अस्थायी घर बनाइदिएका हुन । उनिहरुले वृद्धलाई

सुर्खेतमा सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको प्रदर्शन

सुर्खेत, बिरेन्द्रनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले र राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ। अस‌ंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाउदै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन ।  प्रदर्शनमा नेकपाका युवा संघका नेता कार्यकर्ताहरुले मोटरसाईकल र्याली गरी

संसद् विघटनको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले सरकारका नाममा संसद् विघटनको कारण देखाऊ भन्दै आदेश जारी गरेको छ । आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि सिफारिसका लागि गरेको निर्णयसहित

नेपालमा थप ६ सय ०८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ६ सय ०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?!

पालो सबैको आउँछ, यसरी यकिन हुन्छ, कहिलेकाहीँ घाम नलागेको पनि दिन हुन्छ । सुन्छु शहरमा सबथोक मेसिनले बनाउँछ, भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ? जुन चीजका लागि सबथोक त्यागेर लाग्छु, मेरो दुर्भाग्य त्यही चीज

बागमती प्रदेश मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ, बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वारको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्।​ शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा

प्रचण्ड-नेपाल निर्वाचन आयोग पुगे

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर लागेका थिए । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष

इजरायलमा पुनः लकडाउन

एजेन्सी, कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य

कारको ठक्करबाट बालकको मृत्यु

डोटी, जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका