समाज Archive

दुई मुखे सर्प सहित एक पक्राउ
नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।करिव १५ करोडमा

बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
बुटवल , अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । घिमिरेले दुई वर्षीया
ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन
काठमाडौँ, नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई
काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा वैवाहिक जिवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा भएको विवाह समारोहबीच ४९ वर्षिय राई र २३ वर्षीया शेर्पा वैवाहिक जिवनमा बाँधिएका हुन्

एपीएफको दोस्रो जित
काठमाडौं, विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो सानदार जित निकालेको हो

नेपालमा थप २७० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको

सुर्खेतमा साहित्यकारको हंगामा
आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

मिर्गौला पिडित अधिकारीद्वारा आर्थिक सहयोगको अपिल
सुर्खेत, मिर्गौला पिडित दाताराम अधिकारीले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । वीरेन्द्रनगर ९ पिपलडाँडाका प्रेमबहादुर अधिकारी र सिता अधिकारीका १९ बर्षिय छोरा दाताराम अधिकारीले आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचारको लागि आर्थिक सहयोग अपिल

भागेका देवर-भाउजूको मृत्यु
महेन्द्रनगर, घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी

नेकपा स्थायी कमिटीको बैठक सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो । आज बैठकमा समसामयिक राजनीतिक विषय,

