समाज Archive

सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवन उद्घाटन

सुर्खेत, सुर्खेत जिल्लाको फुटबल संघको नवनिर्मित भवनको उद्घाटन भएको छ।भवनको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिईन । जिल्ला खेलकुद विकास समितिको प्राङ्गण भित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत

नेकपा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायलाई अपिल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले जनसमुदायको नाममा अपिल जारी गरेको छ । अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान गरेको छ । उक्त अपिलमा भनिएको छ

सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना

सुर्खेत, सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना भएको छ । शुक्रबार विहान करिव ९ः३० वजे सुर्खेत देखि नेपालगञ्ज जादै गरेको बा प्र ३००१-००२ च ३१६९ नम्वरको बोलेरो गाडि बवई नजिकै दुर्घटना भएको हो ।चिसो मौसमका

निर्वाचन आयोगलाई चुनावको तयारी गर्न अनुरोधः ओली समूह

काठमाडौँ, केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका लागि तयार रहेको आयोगलाई निर्वाचनको तयारी गर्न अनुरोध गरेका छन् । ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ। छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल

निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले लिखित निवेदन बुझायो

काठमाडौँ, निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो । पुष्पकमल

हुम्लाका स्थानिय कुहिएको चामल खान बाध्य

सुर्खेत, सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रमा चामल कुहिएको फेला परेको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पता लागेको हो । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले

पोखरामा घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु

पोखरा , पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा ब्लकको ढिस्कोले लाग्दा ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको हो । घर भत्काउने कार्यमा

लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरी,  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा बुधबार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको विद्यालयका शिक्षक ओमप्रकाश रजकले

आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या

अर्घाखाँची,  अर्घाखाँचीको शितगंगा नगरपालिकामा बुबाले आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या गरेका छन् । शितगंगा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

जुम्लाको गोठी गाउँमा भीषण आगलागी

जुम्ला, जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको