समाज Archive

हाम्रा पार्टीका नेता कार्यकर्ता कहिले छुट्छन्ः विप्लव
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। सोमबार ओलीलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह

सेडा कलेजको मनोमानिविरुद्ध विद्यार्थी आन्दोलित
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा लि(सेडा)कलेजले आफुखुसी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।कलेज प्रशासनले विभिन्न बहानामा चर्को शुल्क असुलेको उनीहरुको आरोप रहेको छ।विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका
नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्किदैँ ट्रम्प
एजेन्सी,अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कने तयारी गरेका छन्।अमेरिकी संसद्माथि हमला गर्न उक्साएको अभियोगपछि गएको जनवरीमा फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए। सो घटनामा पाँचजनाको मृत्यु भएको थियो भने त्यसले अमेरिकी
स्पष्टीकरण मागेपछि नेपाल-खनाल पक्ष छलफलमा
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा रहेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्ष
सहायक सेनानी हुँ भन्दै हिँड्ने एकजना पक्राउ
कास्की,नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्।नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ का १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन्। सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता
एजेन्सी,अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच भेटवार्ता भएको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ।उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता

हात छाडेर मोटरसाइकल कुदाउँदा एक जनाको मृत्यु
सप्तरी,सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना गम्भिर घाइते भएका छन्। सोमबार राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु

बङ्गलादेश पुगिन् राष्ट्रपति भण्डारी
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश पुगेकी छन्। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी थिइन्।पहिलोपटक बंगलादेश भ्रमणमा गएकी भण्डारीलाई हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिदले पुष्पगुच्छासहित स्वागत गरेका छन्।भण्डारी
नेपालसहित ४ नेतालाई ओली समुहले माग्यो स्पष्टीकरण
काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ।शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र

जाजरकोटमा कृषि शाखाद्धारा क्लवलाई सामाग्री हस्तान्तरण
जाजरकोट,जाजरकोटको नलगाढ नगरपालिकामा (रुखबिरुवा बचाउँ आफु बचौँ अरुलाइ बचाउँ) भन्ने मुल उदेश्यका साथ आवस्यक सामग्री हस्तान्तरण गरिएको छ। २०७७/१२/६ गतेका दिन कृषि बिकास शाखा दल्ली जाजरकोटका प्रमुख श्री बालकृष्ण आचार्यले उक्त आवश्यक पर्ने सामाग्री त्रिबेणि युवा

