समाज Archive

मध्यरातमा फर्निचर उद्योगमा आगलागी

बलेवा,बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले वताएको छ। गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको

कांग्रेसको पदाधिकारी बैठक वस्दै

काठमाडौं,नेपाली कांग्रेसको पदाधिकारी बैठक वस्ने भएको छ।सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन्। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी

लहानमा सुनचाँदी व्यवसायीको हत्या

जनकपुर,सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ। लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन्। प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५

आहा-रारा गोल्डकपको उपाधि संकटालाई

पोखरा,आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले हात पारेको छ। शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।

केपी ओली नै बनुन् प्रधानमन्त्रीः माधव नेपाल

वीरगञ्ज,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन लागिपरेको बताएका छन्।आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताए। कतिलाई लाग्दो

अफगानिस्तानको भिडन्तमा ९२ जनाको मृत्यु

काबुल,अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ।स्थानीय अनुगमनकर्ताले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको

बन्दाबन्दी नगर्ने पक्षमा सरकार रहेको छः पर्यटनमन्त्री

काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कारोना महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले

नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ।पछिल्लो २४

पत्रकार महासंघ निर्वाचनः अध्यक्ष विपुल पोखरेल विजयी

काठमाडौँ,नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने बताइएको छ। मतगणनाको

कालिकोटको पचालझरनामा भीषण आगलागी

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी भएको छ । गाउँपालिकाको वार्ड नं ८ खोलिबजार,भुराबगरमा दिउँसो १ बजेदेखि भीषण आगलागी भएको हो। आगलागी हुँदा दुर्ग सार्की,बिरमान सार्की,भैरे सार्की,अति सार्की,धनराज सार्की र अमृते सार्कि लगायत ६ जनाको घर