शिक्षा Archive

अस्तब्यस्त र भद्रगोल बन्दै त्रिविका अनुसन्धान केन्द्रहरु
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन् । दलहरुले राजनीतिक भर्ती केन्द्र बनाएका कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको अनुसन्धान केन्द्रहरु लथालिंग बन्न पुगेका हुन् । नेपाल तथा एसीयाली अध्ययन केन्द्र

बर्षेनी ५० हजार विद्यार्थी विदेश पलायन
एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२

मदरसामा नेपाली भाषा निषेध ! यस्ताे छ भित्री रहस्य
“पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ”बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका

एसइइपछि के पढ्न कति जीपीए चाहिन्छ ?
रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् ।अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर

नेपालीमा सबैभन्दा कमजोर विद्यार्थी, सामाजिकमा पनि…
काठमाडौं ,परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ । आजको कान्तिपुरमा यो खबर छ । ४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परिक्षा दिएकोमा अनिवार्य विषय ६ वटामध्ये

सार्वजनिक भयो एसईईको नतिजा, यसरी हेर्नुहोस् रिजल्ट
काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ

गरीबी र आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो
सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा

जिशिका खारेज हुँदै
काठमाडाैँ,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई दिएपछि प्रधानमन्त्री कार्यालयले ती निकायमा तत्काल कर्मचारी

पूर्वी जाजरकोटमा विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ पठनपाठन ठप्प
जाजरकोट,शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि पूर्वी जाजरकोटमा पठनपाठन सुरु हुन सकिरहेको छैन । विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ लागेपछि हालसम्म विद्यालयको पठनपाठन सुचारू हुन नसकेको हो ।शैक्षिक सुधारको नारा दिएर जिल्लामा शैक्षिक क्यालेण्डर

अबैध प्राबिधिक कलेज संचालकलार्इ अखिल क्रान्तिकारीकाे जनकारवाही
बाँके ,काेहलपुर नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारीले शैक्षिक माफिया बिरूद्ध् फेरी अर्काे कारवाहि गरेकाे छ । बाँकेकाे कोहलपुर स्थीत शिवालय टेक्नीकल कलेजका संचालकहरू द्भय शैक्षीक सञ्चालकहरू दिपेन कठायत र जनक बडुवाललाइ अबैधानीक रूपमा प्राबिधिक कलेज संचालन