शिक्षा Archive

शिक्षा ऐन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलित

शिक्षा एेन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलनमा उत्रिएका छन । त्रिभुवन विश्वविध्यालय केन्द्रिय क्याम्पसका विध्यार्थिहरूले शिक्षा ऐनको नवौं संशोधनको बिरोधमा अान्दाेलन गर्दै अाइरहेका हुन । नवाैँ संसाेधन गलत उदेश्यले भएकाे भन्दै  बिद्यार्थीहरूले शिक्षा सेवा आयोगको घेराउ  माइति घर

अनुदान लिनै आउँदैनन् गरिब विद्यार्थी

विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ । विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययन गर्ने

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको

फिल्मी शैलीमा चिट चोरी

राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै

मन्त्रीलाई कालोमोसोको डर

उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोमालमान श्रेष्को कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका ९ विद्यार्थी संगठनका नेतनले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए । १२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेक ९ विद्यार्थी संगठनलाई शिक्षा मन्त्रीले भेट्ने समय नदिए पछि

अब स्कूल बसका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रीको बचाउमा सीटीईभीटी,विरोधका बीच २३ संस्थालाई सम्बन्धन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिएको छ । आइतबार बसेको परिषद् बैठकले अर्को वर्षदेखि लागू हुने गरी सम्बन्धनको निर्णय गरेको हो । चर्को विरोधका कारण परिषद्ले

कानुनविपरीत सम्बन्धन दिन सीटीईभीटी परिषद्को आज बैठक

गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा

जागिर टिकाउन आमरण अनशन

अस्थायी शिक्षकहरू आमरण अनशनको भरमा शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक पारित गराउन सफल भएपछि त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले पनि सोही रणनीति अवलम्बन गरेका छन् । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गर्दै केही शिक्षक

स्थानीय तहको अधिकार खोसेर सम्बन्धन दिन खोज्दै शिक्षामन्त्री

शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय सरकारको अधिकार खोसेर केन्द्रबाटै प्राविधिक विषयको सम्बन्धन दिन छलफल तीव्र पारेका छन्। शुक्रबार सम्बन्धन दिने प्रयास असफल भएपछि सीटीईभीटी परिषद्को बैठक आइतबार बिहान बोलाइएको छ। शिक्षा मन्त्रालयमा शुक्रबार भएको बैठकमा सम्बन्धन दिन