शिक्षा Archive

किन प्रभावकारी भएन अनलाइन शिक्षा ?

काठमाडौं, कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानी

कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र

काठमाडौं, यस वर्ष कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो । निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि

आज गुरु पूर्णिमा : गुरुजनप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

काठमाडाैँ, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले

शिक्षा मन्त्रीलाई पत्र !

श्री माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखे्रल ज्यू सादर नमस्कार आजको दिन सम्म आराम छु र यहांको गाथमा पनि आराम होला र होस भन्ने कामना गर्दछु । यहां तथा यहांको परिवारमा सदासर्वदा आराम होस भन्दै श्री पशुपति

त्रिविको परीक्षा अझै केहि महिना नहुने

काठमाडौं, कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै

प्राध्यापक संघले बुझायो विश्वविद्यालयका उपकुलपति समक्ष १४ बुदे ध्यानकर्षण पत्र

सुर्खेत, प्रजातन्त्रवादी प्राध्यापकसंग, नेपाल मध्यपश्चिम विश्वविद्यालय समन्वय समितिले ध्यानकर्षण पत्र बुझाएको छ । विहिवार समितले विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहलाई भेटेर विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको हकहित तथा विश्वविद्यालयको समग्र विकाशको लागि १४ बुदे

कोरोना महामारी : ९० लाख विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं, कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ । लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न

नेपालगन्ज ११ का युवा क्लबद्धारा शिक्षण सामाग्री बितरण

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ११ का युवा क्लबद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा ब्याग बितरण गरिएको छ । बुधवार नेपालगन्ज उपमहानगरपलिका वडा न ११का युवा क्लब द्वारा करिब १०० जना बालबालिकाहरुलाई शिक्षण सामाग्री तथा ब्याग वितरण कार्यक्रम

अनेरास्ववियू बाँकेको चेतावनी : लकडाउन अवधिमा शुल्क नउठाउ

नेपालगन्ज, अनेरास्ववियू बाँकेले  लकडाउन अवधिमा शैक्षिक शुल्क नउठाउन चेतावनी दिएकाे छ । शुल्क असुल्ने अभिप्रायकासाथ प्याप्सन तथा एन प्याप्सनले जारी गरेको संयुक्त अपिलको अनेरास्ववियू बाकेले निन्दा गरेको हाे ।  बिहिबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँकेले

एसईईको नतिजा साउन मसान्तसम्म

काठमाडौं,  माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले