व्यानर न्यूज Archive
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने
काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले

कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका

यसकारण चिनले गर्यो तातोपानी नाका बन्द
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी

छोरीले दुर्व्यवहार सहने कहिलेसम्म ?
बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा

मेरो महत्वाकांक्षाको दिव्य मालती
प्रसंग बिगतको हो । जतिबेला मैले कक्षा ८/९ मा पढ्दै थिएँ । एकदिन मेरो घर देखि माथिपट्टि स्यानो बुवाको घर छेउमा एक पुस्तक भग्न अवस्थामा भेटेँ । त्यसका सबै पानाहरु अलगअलग फालिएका थिए । त्यो करालो

नाग पुजा किन गर्ने ?
वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको

सरकारले फेरी देशलाई पुनः द्धन्द्धमा धकेल्यो : विप्लव
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम

मन्त्रालयको कार्यभार सम्हाल्दै जनार्दनले भने- बजेटको प्रभावकारी कार्यान्वयन गराउँछु
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । सोक्रममा मन्त्री शर्माले चालु

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टरको भूकम्प, काठमाडौंमा धक्का महसुस
काठमाडौं, पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो। पूर्वी नेपालमा

