व्यानर न्यूज Archive

चार दलीय समाजवादी मोर्चा घोषणा, शीर्ष नेताले गरे हस्ताक्षर

काठमाडौं, चार दलका शीर्ष नेताहरूले १५ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रमका बीच समाजवादी मोर्चाको घोषणा गर्दै नेताहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।  प्रधानमन्त्री एवं माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता

प्रधानमन्त्री प्रचण्ड पुगे बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि पूर्वी नेपाल

काठमाडौं, बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल पुगेको छ। बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा केहीबेर

प्रयास नै सफलताको चावि हो

 विक्रम नामका एकजना बहादुर राजा थिए । एकपटक उनले केही सिपाहीको सहयोगमा एउटा निकै ठूलो सेनाविरुद्ध लड्नुपर्‍यो । लडाइँमा उनी पराजित भए । उनलाई आफ्नो ज्यान जोगाउनसमेत मुस्किल पर्‍यो । विक्रम भागेर जंगलको एउटा गुफामा शरण लिन पुगे । उनी निकै

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

धनगढी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उक्त बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ९

बालकृष्ण, टोपबहादुरसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं, जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाे छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि १६ जनालाई पुर्पक्षका लागि कारागार

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं, अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सांसद रायमाझीलाई भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद पद निलम्बनमा परेको

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन

कथा सत्यको

काठमाडौं, कुनै समयमा मामद नामका एक जना ज्ञानी मानिस थिए । उसले कहिल्यै झुट बोल्दैन थियो । देश विदेशका सबै मानिसहरूलाई उनको बारेमा थाहा थियो। राजाले मामदको बारेमा सुने र आफ्ना प्रजाहरूलाई उसलाई दरबारमा ल्याउन आदेश

आज कोशीबाहेकका प्रदेश सरकारको बजेट सार्वजनिक

काठमाडौं, कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ। प्रदेश

मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले