व्यानर न्यूज Archive

प्रचण्डको फोटो इडिट गरेर भ्रम फैलाउने टाईगर बुटवलबाट पक्राउ
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो। बुटवल देवीनगरबाट टाइगर रानामगर

पूर्वमन्त्री तथा एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ
काठमाडौं , लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ

भारतको हेपाह प्रवृत्ति : सडक निर्माण भारततर्फ, क्षति नेपालतर्फ
खलङ्गा, भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा

जुम्लामा चट्याङले मरे ५० भेडाबाख्रा, ७० हराए
जुम्ला, जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेंडाबाख्रा मरेका छन्। २८ असार दिउँसो २ बजेतिर परेको चट्याङले ती भेंडाबाख्रा मरेका हुन्। ७० भेंडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। चट्याङले ४२

प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना
कम्युनिष्ट पार्टी (सीपीसी) ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष दाहालकी

एसईईको नतिजा प्रकाशन हुँदै
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा बिहीबार प्रकाशन हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। ‘सबै तयारी पूरा

आफनै हर्कतले पछुताएकी माननीय कामरेड : जब रिसलाई काबुमा राख्न सकिनन्
सुर्खेत, यतिबेला कर्णाली सरकार बजेट पासको चटारोमा छ । प्रदेश सभामा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । कर्णाली सरकारको

देशमा आएको सङ्कटको कारक दलाल पुँजीवादी सत्ता : प्रवक्ता बास्तोला
सुर्खेत, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादले देशमा ठुलो संकट आएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठुलो सङ्कट आएको र यसको कारक दलाल पुँजीवादी सत्ता भएको बताएका
आज बकर इद, देशभर सार्वजनिक बिदा
काठमाडौं, सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बिदा दिने निर्णय भएको बताएको थियो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र

ललिता निवास प्रकरण : मीनबहादुरसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति