व्यानर न्यूज Archive

वाइडबडी जहाज खरिदमा करोडौँ भ्रष्टाचार ठहर
नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। जहाजको खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पर्यटन मन्त्री र दुईजना सचिवलाई निलम्बनको सिफारिस गरेको
पलाता अग्नीपिडितका लागि कठायतले गरे सहयोग
कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग
कुशे गाउँपालिकाको भार्मामा पुग्यो बस
कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको कुशे–६ भार्मामा आईतबार काँक्रेविहार यातायात ब्यवसायि समितिको गाडी पुगेको छ । सडक सञ्जाल भन्दा बाहीर रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि स्थानीयले गाडी र गाडी संचालकलाई फुलमाला र अवीर लगाएर
नेपाल आइडलको खुसी बाँडन नपाउदै रविको परिवारमा बज्रपात
नेपाल आइडलको खुसी साटन नपाउदै रवि ओडको परिबारमा बज्रपात परेको छ । ८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन् । नेपाल आइडल

हेर्दाहेर्दै यसरी चोला फेर्यो रानी तलाउले हेर्नुस १२ तस्विरमा
टन्न उम्रिएको घाँस,गन्हाउने ढलको पानी, जताततै फोहरै फोहर कुनैबेला यस्तो लाग्थ्यो रानी तलाउको पहिचानै यहि हो । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको रानी तलाउले हेर्दाहेर्दै आफनो मुहार बदलेको छ । उप महानगरपालिका मेयर धवलशम्सेरको अगुवाइमा रानी
आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग
४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी
जनयुद्धकालीन घाइतेहरुलाई उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति
विभिन्न माग राखी अनसन सुरु गरेका जनयुद्धका घाइते, अपांग तथा पूर्वलडाकुहरूले आमरण अनसन तोडका छन्। सोमबार गृहमन्त्रालयका प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि उनीहरूले मंसिर २७ गतेदेखि सुरु गरेको अनसन तोडका हुन्। आजैबाट अनसन तोड्ने र थुनामा
मालपोतका भ्रष्ट १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका,

जन्मिदै भाग्य खोसिएको अभागी मान्ठ
सम्झना मात्रै छ म आफु हासेर दिदिलाई रुवाएको त्यो क्षेण जति बेला म उमेरले त्यहि ४ बर्षमा दौडिरहेको हुदो हौ सायद यस्तै यस्तै लाग्छ अहिले जति बेला मेरो बारेमा भलो सोच्ने मनहरु अनगिन्ती थिए तर भन्न

पोल निर्माणमा जनमुखी कन्ट्रक्शनको अनियमितता
बाँके,राप्ती सोनारी गाँउपालिका १ खोकरीमा निर्माण गरिएको बिधुतको पोलमा अनियमितता भएको स्थानीय बासीले बताएका छन । जनमुखी कन्ट्रक्सनले राप्ती नदिको बालुवामा ठडयाइएको पोलमा अनियमितता गरेको बताइएको हो । निर्माण कन्ट्रक्शनले पोल निर्माणमा अौपचारिकता निभाएको स्थानीय बासीको

