व्यानर न्यूज Archive

मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको गम्भीर आरोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गम्भीर आरोप लगाएकी छन। मुख्यमन्त्री बनर्जीले १४ फेब्रुअरीमा भारतीय सिआरपिएफका जवानमाथि भएको आतंकवादी हमलामाथि राजनीति गरेको प्रधानमन्त्री मोदी र उनको पार्टी भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाएको

भारतीय सेनाको विमानले पास्कितानी क्षेत्रमा खसाल्यो बिस्फोटक पदार्थ

भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको

नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै कुटाकुट

नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको हाे । विवादले चर्काे रूप लिएकाे छ। दुई समूहबीच ढुंगा हानाहान भएकाे छ।

न घ्यू लाग्यो, न जिउ जाग्यो

ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

राउटेका मुखियालाई दिइयो सरकारी जागिर

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

आखिर कसले मच्चायो बम आतंक ? शंकाको घेरामा विप्लव

शुक्रबार बेलुकी शान्त रहेको जनजीवन शनिबार बिहानसम्म आइपुग्दा आतंकित बन्यो।  देशभर गरी आठ जिल्लामा आगजनी र विस्फोटका घटना भए। जसले नागरिकमा त्रास पैदा गर्‍यो। अर्कोतर्फ सुरक्षा चुनौति पनि थपियो। शुक्रबार रातिका विस्फोट दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलप्रति

भारत र पाकिस्तानबिच तनाब बढदो अबस्थामा,पाकिस्तान हुदै बग्ने ३ नदीको पानी रोक्ने मोदीको चेतावनी

एजेन्सी,भारत प्रशासित क्षेत्र कश्मीरमा भएको आतंकवादी हमलापछि भारत(पाकिस्तान सम्बन्ध झनै चिसिएको छ । कश्मीरको पुलवामा गत हप्ता भएको सो हमलामा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो घटनामा पाकिस्तानको हात रहेको निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध

आखिर किन खनिए कोइराला परिवारमाथि देउवा ?

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।  देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको

तपस्वी रामबहादुर बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी

यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल