व्यानर न्यूज Archive

पूर्वराज्यमन्त्री सञ्जय साह सहित ७ जनालाई जन्मकैद
६ वर्ष अघि जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजयकुमार साह (टकला) सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। आईतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम

आचार्यलाई युकेको जवाफ – गोरु चोरहरुले पनि आफ्नो समूह बनाउँछन्
हिजो साँझ एउटा अनलाइनमा तपाईले नेकपा महासचिव विप्लवलाई लेखेको पत्र पढ्ने अवसर मिल्यो । सुरुमा म दुबिधामा परेँ- लेखक तपाई नै हो कि तपाइको नाम गरेको अरु कोही हो भनेर । पत्र (लेख) को अन्तिममा नेकपा

ढुंगा हान्ने र न्यायको अधिकार कसलाई छ ?
एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्य तिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चौक थियो, जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई

सत्ता पाए बंगुर, नपाए लंगुर
भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो ।

युधिष्ठिरले यसरी बचाएका थिए पाण्डवलाई !
पाण्डवहरु वनवास कसेका बेलाको कुरा हो । एक दिन युधिष्टिरको आज्ञाले सहदेव पानी लिन गए, तर उनी फर्केर आउन ढिका गरे । त्यसपछि सहदेवको खोजीगर्न र पानी ल्याउन नकुल गए, तर उनी पनि फर्केनन् । त्यसपछि

अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै ७८

‘भारतमा चुनावअघि केही हुन्छ कि भनेर चिन्तामा छु’- इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका छन् । उनले भरातमा चुनाव रहेको र यसका लागि एक अर्काे टकरावको आशंका व्यक्त गरे । खानले आफू भारतमा भइरहेको चुनाव
सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ
पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका

आशंकाको कालो बादल र सचेत नागरिकको कर्तव्य
केही दिन पहिले मैले सामाजिक संजाल फेसबूकमा यस्तो लेखेको थिए । सायद धेरैले पढ्नुभए पनि अपेक्षित लाइक र कमेन्ट आएनन । सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो ।

नेपालगञ्ज पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्रीले यस्तो भने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियाका जनताको रहनसहन र सांस्कृति कर्णालीका जनतासंग मिल्दोजुल्दो भएको बताएकाा छन । आज नेपालगन्ज नेकपाका अगुवा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले बाँके र बर्दियासित अन्यौन्याश्रित सम्बन्ध रहेको भन्दै

