व्यानर न्यूज Archive

मुर्खसँग मित्रता गर्नुभन्दा विद्धानसंग दुश्मनी बेश

खोला भनेको देखाउने प्रवृति हो । अलिकति पानीको संगत पायो भने यसले आफ्नो मर्यादालाई नाघ्दछ । घर, खेत नै बगाउन शुरु गर्दछ । त्यस्तै जब काम इज्जतका तल्ला स्तरका व्याक्तिहरुले अचानक पैसा कमाए भने उनीहरुले पनि

बीआरआई अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन

बेइजिङ ,राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी छन्।

फाल्नु पर्ने एनसेलमात्र होइन, उसको अभिभावक पनि हो

दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम

काष्ठमण्डपको ‘धराप’माथि प्रधानमन्त्रीको अभिवादन !

काठमाडौं,पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा पुगेर उनी खटमाथि चढे अनि अभिवादन गरे । त्यहाँबाट उनले पुननिर्माणमा भइरहेको प्रगतिबारे अवलोकन गरे । करिव दश हजार मानिसको ज्यान लिने गरी २०७२ बैशाख १२ आएको भूकम्पको कहालिलाग्दो दिन बैशाख १२ गते

अहंकार र रिसको फल, भगवानले पनि यसरी साथ छोडछन् !

भगवान बिष्णुका दुई पाले थिए । तिनीहरुको नाम जय र विजय थियो । तिनीहरुसँग अनुमति नलिई कोहि पनि वैकुण्ठभित्र पस्न पाउँदैनथे । यस कुराले तिनीहरु समयसमयमा आफुलाई निकै ठुला हौं भन्दै अहंकार पनि गर्दथे । एक

सर्वोच्चको आदेश – एनसेलले तत्काल कर तिर्नु पर्दैन

काठमाडौ, सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो। ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम

भाडा समायोजनले पनि रोकेन ट्याक्सी व्यवसायीको असन्तुष्टी

काठमाडौँ – पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाकको रंग

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल

यसरी भव्य रुपमा सम्पन्न भयो आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज, दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद

घट्दो राजश्व, बढ्दो खाजश्व

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले