व्यानर न्यूज Archive

करसरन भाइपटेलबाट सिक्ने कि ?
एक गरिब परिवारमा जन्मेका करसरन भाइपटेल एउटा सरकारी कार्यलयमा टेक्निसियनको काम गर्थे । अफिसबाट फर्केलगतै उनि राति अबेरसम्म डिटरजेन्ट पाउडर बनाउने प्रयोगमा जुट्थे। सन् १९६९ मा उनले १००० रुपैयाँ ऐचोपैँचो गरि निरमा डिटरजेन्ट पाउडरको व्यावसायिक उत्पादन

सरकारलाई नायिका थापाको आग्रह एनसेलको कार्यालयमा ताला लगाउनुस
चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बाैको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई आह्वान गरेका छन्। चलचित्र निर्मात्रीसमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको भन्दै त्यसविरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको

गुल्मीमा झाडापखालाबाट एक जनाको मृत्यु
गुल्मी, मुसिकोट नगरपालिकामा फैलिएको झाडापखालाबाट एक जना बालको मृत्यु भएको छ। गत सोमबारदेखि फैलिएको झाडापखालाबाट वडा नम्बर ४ दजाको टमा १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखला अझै नियन्त्रणमा आउन

अनुकूलताभित्र देखिएको क्रान्तिकारी अकर्मण्यता
सामन्तवादको अभुदय र साम्राज्यवादको उदयसंगै भुमण्डलिकृत पुजिबादको चरम बिकाससंगै बिश्व कम्युनिस्ट आन्दोलनको इतिहाँसमा देखापरेको दक्षिणपन्थी संसोधनबाद भडुवा माक्र्सवाद नै बिश्व सर्बहारा श्रमजीवी बर्गको मुक्तिको आन्दोलन बिजयको मुल समस्या बनेको हो । नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना

म एक निरीह अभिभावक !
म प्रश्न गर्ने मान्छे । देशका उच्च ओहदामा रहेका, पुगेका, पुग्ने सम्भावना भएका तथा मुलुकका सामान्य जीवन शैली भएका सबैलाई प्रश्न गर्ने मेरो पेशा हो । करिब २० बर्षदेखि लगातार प्रश्न गरिरहेको छु । म जस्ता

महानगरले लगायो खुलामञ्चका टहरामा डोजर पिडितहरुको रुवाबासी
व्यापारीहरुको अवरोधका बीच खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काइएको छ। जनस्थरबाट व्यापक विरोध भएपछि महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको हाे । डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुववासी मच्चिएको

यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पति विवरण
एजेन्सी,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उत्तरप्रदेश राज्यको वनारसबाट लोकसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेका छन् । उम्मेद्वारी दर्तासँगै उनले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गरेका छन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार प्रधानमन्त्री मोदीको पछिल्लो ५ वर्षयता ५०

मुर्खसँग मित्रता गर्नुभन्दा विद्धानसंग दुश्मनी बेश
खोला भनेको देखाउने प्रवृति हो । अलिकति पानीको संगत पायो भने यसले आफ्नो मर्यादालाई नाघ्दछ । घर, खेत नै बगाउन शुरु गर्दछ । त्यस्तै जब काम इज्जतका तल्ला स्तरका व्याक्तिहरुले अचानक पैसा कमाए भने उनीहरुले पनि

बीआरआई अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन
बेइजिङ ,राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी छन्।

फाल्नु पर्ने एनसेलमात्र होइन, उसको अभिभावक पनि हो
दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम