व्यानर न्यूज Archive

जोखिम नउठाउनेहरु नै जोखिममा पर्छन

फ्रेड स्मिथ (१९४४) २४ घण्टाभित्रै समान डेलिभरी गरि सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभुतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ती दाउमा लगाए । पाँच वर्षसम्म उनि आफ्नो व्यवसायमा डुब्दाडुब्दै पनि बँचि

आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसरी मनाईंदैछ नेपालमा

१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर

विप्लवप्रति लचक बन्दै सरकार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो। आपराधिक र विध्वंसात्मक गतिविधिमा

बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत

गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा भव्य स्वागत गरेको छ। बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। सिन्ह्वाले पठाएका तस्बिरमा

यसकारण सयुक्त बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

कोहलपुर ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने नैशर्गिक अधिकारलाई कुण्ठित गरिएको  भन्दै ६ बिद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन । बांकेको कोहलपुर स्थित त्रिभुवन माध्यामिक बिद्यालयले नयां शैत्रिक सत्रमा भर्ना हुन

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, जिपमा सवार सबैको मृत्यु

पाल्पा- पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे । पाल्पाको निस्धी गाउँपालिका-७ विदुरीभिरस्थित

नेपाल वायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि क्याप्टेन लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

डोल्पा,उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, बेखबर राष्ट्र बैंक

काठमाडौं ,व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण

कुशे गाँउपालिकाको मालुमेलामा हुने भयो दोसो अध्यक्ष कप २०७६

जाजरकोटको कुशे गाँउपालिकाकाे मालुमेलामा दाेस्रो अध्यक्ष कप हुने भएको छ । १ बर्ष अघि देखी सन्चालन हुदै आएको अध्यक्ष कप दोश्रो फेरि संचालन हुने भएकाे हाे ।  बैशाख २१ गते देखि सुरु हुने कप बैशाख २४