व्यानर न्यूज Archive

जोशमा हुन्न होश

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना

सरकारी जग्गा खोज्‍न आयोग गठनदेखि, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं,सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाको कार्यअवधि दिएर झापाका मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग

नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)

  बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो । सेवाईलाई मुस्लिम समुदायले

सरकारसँग कार्यकर्ता हत्‍याको बदला लिने विप्लवको चेतावनी

काठमाडौं-‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं ,भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी

एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले

उत्पीडित बर्ग र जातीका नेतृत्वको बैचारिक कन्फ्युजन !

हरेक जातीय मुक्ति आन्दोलन बैचारिक स्पष्टता बिना सम्भब भएको इतिहास कहीं कतैपनी सफलतामा पुगेको इतिहास छैन । बरु इतिहासमा त्यस्ता समस्या देखापरेको देखिन्छ । उत्पीडित जाति र बर्गलाई हतियार बनाएर राजनीति स्वार्थ सिद्ध गरेको पाइन्छ ।

जटिल जनता, कुटिल नेता

‘म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले

प्रहरीको गोली लागी विप्लब नेकपाका कार्यकर्ताको मृत्यु

काठमाण्डौ, भोजपुरमा विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तको प्रहरीको गोली लागी मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट