व्यानर न्यूज Archive

आज सूर्य आराधनाको पर्व छठको मुख्य दिन,देशभर हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी

प्रधानमन्त्री ओलीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी

तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी
काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे ।

ललित बिष्टका ७ चोटिला मुक्तकः ढोका उर्घादा,आमा आए हुन्थ्यो
१.शहर फेरिएछ,अनि,रहर फेरिएछ तिम्रो बिहे गर्ने डोलिको प्रहर,फेरिएछ । संगै बिहे गरैला भनेकै थेँ ऊ बेलामा तिम्राे मन अनि मझेरिको जहर फेरिएछ । २.बाच्नु पनि गतिलो सजाय हुन्थ्यो । मर्नु भन्दा पहिले बचाए हुन्थ्यो । बर्षाैँ

संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर
हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ । बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म

आदतहरुको कमैया
आउ धूम्रपान गरौं एक खिल्ली अहमको चुरोटलाई मशालको आगोमा बलिरहेको एक झिल्को ज्वालाले धुवाँ-धुवाँ बनाएर उडाइदिउँ । आउ सुर्ती सेवन गरौं एक फ्वाँक ईर्ष्याको लामपाते सुर्ती मिचेर चुनामा रगडी-रगडी चेपुवामा च्यापेर थुकैथुकले अपवित्र बनाइदिउँ । आउ

नेपालगंज कारागारका कैदीबन्दीले गरे आन्दोलन
नेपालगन्ज, नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका समेत थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्। नाइके भरत फडेरा र अर्का कैदी

जब मुख्यमन्त्री शाहीको टोली महाबुको लेकमा पुग्यो
दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबु रारा जोडने सडक खण्ड सिलान्यास तथा महाबुअ पर्यटकिय क्षेत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन् ।

महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ
दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन्

अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने